Wednesday, June 21, 2023

STEM EDUCATION कार्यान्वयन तालिममा सहभागी

 शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजनामा STEM EDUCATION कार्यान्वयनसम्बन्धी २ दिने कार्यक्रममा सहभागी भइयो । मिति २०८० असार ६ र ७ गते स्थान : शुभम होटल,धनगढी । जनता रा. मा. वि. कैलालीगाउँबाट सहभागी : कृष्णसिंह पेला (प्रधानाध्यापक)

सहजकर्ता : विनोद प्रसाद पन्त, काठमाडौं  विश्वविद्यालय 






शोक विदाबारे सूचना (असार ६ गते)

सुदूपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री पृथ्वीबहादुर सिंह तथा परिवारका अन्य सदस्यहरु बझाङ जाने क्रममा सवारी जीप दुर्घटना भै मृत्यु भएको यस दुःखद घडीमा उहाँको आत्माको  चिर शान्तिको लागि सुदूरपश्चिम प्रदेश सरकारले भोलि वि. सं. २०८० असार ६ गते सुदूरपश्चिम प्रदेशभरि शोक बिदा दिने निर्णय गरेको हुँदा हाम्रो विद्यालय पनि एक दिन बन्द रहने कुरा जानकारी गरिन्छ




Tuesday, June 20, 2023

स्काउटको कार्यक्रममा सहभागी भए विद्यार्थीहरु

  नेपाल स्काउटको ७२ ‍औं स्थापना दिवसकाे अवसरमा यस श्री जनता रा‍ मा वि का स्काउट विद्यार्थीहरु स्काउट शिक्षक श्री पूर्ण बहादुर थापाका  साथ प्रदेश स्काउट कार्यालय धनगढीको कार्यक्रममा सहभागी हुँदाका केही दृश्यहरु