सुदूपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री पृथ्वीबहादुर सिंह तथा परिवारका अन्य सदस्यहरु बझाङ जाने क्रममा सवारी जीप दुर्घटना भै मृत्यु भएको यस दुःखद घडीमा उहाँको आत्माको चिर शान्तिको लागि सुदूरपश्चिम प्रदेश सरकारले भोलि वि. सं. २०८० असार ६ गते सुदूरपश्चिम प्रदेशभरि शोक बिदा दिने निर्णय गरेको हुँदा हाम्रो विद्यालय पनि एक दिन बन्द रहने कुरा जानकारी गरिन्छ

No comments:
Post a Comment